काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण स्थगित गरिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन...
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् ।उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा...
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति...
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा...
बुटवल । अहिले सामाजिक सञ्जालमा एउटा साँढेलाई ट्रकमा बाँधेर घिसारेको तस्वीर भाइरल भएको छ । तस्वीरमा साँढे रगतरगत भएको देखिन्छ । यस्तो दर्दनाक तस्वीर भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुको साथै चर्को आलोचना भएको छ । रुपन्देहीको सिद्धार्थनगर...
पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज(बिहीबार) चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।ए डिभिजनको चर्च...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको...
काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइ आज हुने भएको छ ।बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर लामिछानेले पुनरावेदन गरेका थिए । पाटन उच्च अदालतमा दर्ता रहेको...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ उकालो लागेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ १४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर...