मन्त्रालय भागबण्डा टुंगियो : कसले कति मन्त्रालय पाउने भए ? सूचीसहित

काठमाडौं । सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय लिने भन्ने लगभग टुंगिएको स्रोतले जनाएको छ । अरु दलको हकमा छलफल जारी छ । एक नेताका अनुसार १०...

सरकारको न्यूनमत साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार...

पोखरा महोत्सवमा स्वरोजगार तालिम दिइने, कस्ले के विषयमा लिन पाइन्छ तालिम ?

पोखरा । एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । आगमी २७ पुस देखि ९ माघसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो । महोत्सव अवधिभर...

विभाग गठनको प्रस्ताव ल्याउन थापाको सभापति देउवालाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाइ विभाग गठनको प्रस्ताव ल्याउन आग्रह गरेका छन् । महामन्त्री थापाले आज महाधिवेशनको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने भएपनि अहिलेसम्म टुङ्गो नलागेको भन्दै आसन्न केन्द्रीय समितिको...

मर्चवारका ५० परिवारलाई रोटरी क्बल लुम्बिनी सिद्धार्थनगरद्वारा न्यानो कपडा वितरण

भैरहवा । साढे दुई दशकदेखि रुपन्देहीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्लाको मर्चवारस्थित एक गाउँका जेष्ठ नागरिक एवं गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय,...

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको भनाइ

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध...

मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा शिभालीलाई दोहोरो पदक

पोखरा । पोखरामा जारी दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सिभाली गुरुङले दोहोरो पदक जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न दुई छुट्टा–छुट्टै उमेर...

प्रधानमन्त्री प्रचण्डले माधव नेपालसँग मागे विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार...

‘एक्टिभ’ नरहेको सिम अर्को व्यक्तिलाई बेच्न रोक

काडमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर ९सिमकार्ड० प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा...