पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा ३ दिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला पोखरामा शुरू भएको छ । उक्त तालिम कार्यशालाको उद्देश्य स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा...
गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो । केबलकार निर्माता अष्ट्रियाको...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४० पैसा रहेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा...
काठमाडौं । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्वदलीय बैठक तय गरिएको भएको हो। ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ । लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान...
आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी...
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइँदै छ । साझा कार्यक्रमलाई पूर्णता दिन एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक आज ११ बजे बस्न लागेको हो । यस अघि हिजो नै न्युनतम...
पोखरा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गुमेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार विहिबार राति १० : १५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेर १८ जना घाइते भएका छन्...