पोखरा । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास...
पोखरा । पोखराको माथिल्लो दीपमा आज बिहान करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ माथिल्लो दीपका १९ वर्षका श्रम गुरुङ रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घरको छतमा नजिकैको हाईटेन्सन लाइनको...
पोखरा। अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पहिलो हाफको इन्जुरी टाइममा रोजिन प्रजापतिले गरेको गोल निर्णायक बन्दा पाहुना टोली पहिलो पल्ट फाइनल पुगेको हो । उसले अब शनिबार फाइनलमा...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनको आह्वान गरेका छन् ।उनले आज प्रेस विज्ञप्ति जारी गर्दै २५ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । गण्डकी प्रदेशसभामा...
पोखरा । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ, पोखरा महानगर समिति सभापति माया बरालले विरामीलाई जुस वितरण गरेकी छन् । पोखरा महानगर–११ मा रहेको मणिपाल अस्पतालमा उपचाररत विरामीलाई बरालले शुक्रबार जुस वितरण गरेकी हुन् । सर्जिकल वार्डमा उपचाररत,...
काठमाडौं । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ ।सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरेका छन् । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार...
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आजको लागि स्थगित भएको छ । साझा कार्यक्रमलाई पूर्णता दिन एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक भोलि ११ बजे बस्न लागेको हो । भोलि बस्ने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न उनले निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको...
काठमाडौं कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग...