पोखरा । संकटा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।संकटाले आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा एपिएफ फुटबल क्लबलाई ४(१ गोलले पराजित गरेको हो । संकटाको जितका लागि मेसउके र स्टेफिन बिनोङले दुई दुई गोल गरेका थिए।स्टेफिनले खेलको पाँचौ...
पोखरा । गण्डकी प्रदेश सरकारका कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताएका छन् ।बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सिंहदरबार पुगेका छन् । दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय...
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आव्हान गरेका छन् । प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ।पुस २२ गते बस्ने भनिएको निर्धारित बैठक सारेर २८ गते पुर्याएको हो। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्नेछ। प्रतिनिधिसभाको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन् । उनलाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । सहसचिव ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन...
पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा टंक अधिकारी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा संगीता केसी र समावेशी उपाध्यक्षमा शारदा झेडी चयन भएका छन् ।यस्तै महासचिवमा प्रकाश ढकाल,...