सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डा टुंगो लगाउने तयारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको...

कुस्मामा लायन्स क्लब अफ पोखरा लेकसिटीको आँखा शिविर, २२० जना लाभान्वित

पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुस्मा नगरपालिकाको शिवालय माविमा आँखा जाँच शिविर सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २२० जनाको आँखा परीक्षण...

वडा नम्बर १५ को खेलकुद महोत्सवमा खेलाडीहरुको अभुतपूर्व सहभागिता

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु वडा १५ स्तरीय बृहत खेलकुद महोत्सवमा ९ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक...

विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विश्व बैंकको पछिल्लो तथ्यांकले विश्व अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको छ। विश्व बैंकले गत जुनमा आर्थिक वृद्धि ३ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा मात्र १.७ प्रतिशतमा सीमित...

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा प्रतिभा माविका अजरलाइ स्वर्ण

पोखरा । ‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन् । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण...

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गरेका हुन्। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका...

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ...

प्रधानमन्त्री दाहालले भने : ‘युवाको मद्दत चाहिएको छ, राजनीतिक नियुक्तिमा उच्च प्राथमिकता दिन्छौँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन्। आज बुधवार काठमाडौंमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले...

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवलाई ६३ जना सांसदहरुको समर्थन छ । मधेशमा जसपा...