स्थगित क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन हुने

काठमाडौं । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल...

सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।बुधबार साँझ घरबाट सिस्न टिप्न गएका पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका दिदिबहिनी मृत भेटिएका हुन् । १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत भेटिएको प्रहरी निरीक्षक...

विकास निर्माणका लागि पूँजीगत खर्च बढाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणका लागि पूँजीगत खर्च बढाउने गरि काम गर्न निर्देशन दिएका छन् । मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पूँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका हुन् । बिहीबार...

सिंगो देशलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल

बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादव आवश्यक रहेको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार...

नेकपा क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता हुने

काठमाडौँ । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्न लागेका हुन् । वैद्य र बास्तोला नेतृत्वको...

दुर्गा प्रसाई नेतृत्वको महाभियानको नेपाल बन्द फिर्ता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो । हाल चलिरहेको एसईई परीक्षालाई...

जसपाको विधान अधिवेशन सर्‍यो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सारेको छ । जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने जनाएको छ । यसअघि...

न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक गर्ने सरकारको तयारी

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

एउटै परीक्षा केन्द्रबाट एसईईका परीक्षा दिन गएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान स्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । विहीबार...