सभामुख घिमिरेले गरे शीर्ष तीन नेतासँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग...

न्यौपानेले त्यागे नेकपा एकीकृत समाजवादी

पोखरा । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी त्यागेका छन् । शनिबार काठमाडौंमा एक पत्रकार सम्मलेन गर्दै उनले पार्टी त्यागेको बताएका हुन् । एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको बताए । पार्टी अवसरवादमा लिप्त भएको भन्दै...

नागरिक उन्मुक्ति पार्टीको महिला विभाग प्रमुखमा गौतम नियुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको महिला विभाग प्रमुखमा नेतृ एलिजा गौतम नियुक्त भएकी छिन् । पार्टीको यही चैत्र २३–२४ गते बसेको केन्द्रीय कमिटीको पूर्ण बैठकले गौतमलाई सो जिम्मेवारी दिएको हो । गौतम केही समय अघिमात्रै नाउपामा प्रवेश गरेकी हुन् । पछिल्लो...

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो...

एमालेमा रहेको ७० वर्षे उमेर हदविरुद्ध उजुरी

काठमाडौं। नेकपा (एमाले) मा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्रावधान खारेजीका लागि निवेदन दिएका...

लाखौँ रुपैयाँ ठगी गरी महिला फरार

बारा। बाराको निजगढ नगरपालिका–९ की एक महिलाले लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम प्यान्सी पसल सञ्चालन गर्दै आईरहेकी निलु नामले परिचित मनिला गौतमले दर्जनौँ महिलासँग लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् । फरार ३३ वर्षिया...

सार्वजनिक सम्पत्ति मिच्नेलाई छाड्दीन : अध्यक्ष कार्की

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने...

अर्थतन्त्र सुधार्न गभर्नरले भूमिका खेल्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि अहिले देशको अर्थतन्त्र सुधार्न गर्भनरले भूमिका खेल्नुपर्ने बताएका हुन् । अर्थतन्त्रमा समस्या रहेको भन्दै अब जसरी भएपनि सुधार गर्नुपर्नेमा महतले जोड दिएका छन् । आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री डा।...

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत बम राष्ट्रपति पौडेलको निजी चिकित्सकमा नियुक्त भएका हुन् । उनी वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।