राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत बम राष्ट्रपति पौडेलको निजी चिकित्सकमा नियुक्त भएका हुन् । उनी वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।

  • २४ चैत्र २०७९, शुक्रबार १६:५६ प्रकाशित