एमाले संसद् विघटनको दाउमा रहेको माधव नेपालको आरोप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औँ बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त...

महासङ्घको निर्वाचनमा मतदान सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो । कमलादीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी चार बजेसम्म...

कांग्रेसले मलाई झुक्यायो : गोविन्दराज जोशी

काठमाडौँ । नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् । जोशीले प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसले आफूलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको...

आज डलर र युरोको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिक डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ । हिजो भने एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर...

अब भाषा मात्रै वा डिप्लोमा पढ्न विदेश जानेलाई एनओसी नदिने

सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् । यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गर्दथे। सरकारले फागुन १८...

बैतडीमा जीप दुर्घटना : एकै गाउँका ६ जनाको घटनास्थलमै ज्यान गयो

काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको ज्यान गएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी...

कार भिरबाट खस्दा चार भारतीय नागरिकको ज्यान गयो

सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीय नागरिकको ज्यान गएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराती कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला...

तीन महिनापछि नेपालमा फेरि कोरोनाबाट एकको ज्यान गयो

पोखरा । नेपालमा तीन महिनापछि फेरि कोरोनाबाट एक संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक संक्रमितले ज्यान गुमाएका थिए...