न्यायालयबाट क्लिन चिट लिएर आउँछु : ढाकाकुमार

काठमाडौं । अडियो प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा।ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए। पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा...

कोरोना अपडेट : आज पनि १ संक्रमितको ज्यान गयो, १२१ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज(बुधबार) पनि एक संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको ज्यान गएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो...

सरकार आफैं वास्तविक मिटरब्याजी हो : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार आफैं भएको आरोप लगाएका छन् । प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाईरहेको उल्लेख...

रौतहटमा गोली चल्यो, एक घाइते

रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् । गोली यादवको काँखीमा लागेको...

नक्कली भुटानी शरणार्थी बनाएर पैसा असुल्ने सन्देश शर्मा पक्राउ

काठमाडौँ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग : १० दिनभित्र नबढाए आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । नबढे आन्दोलन गर्ने बारले चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको...

पोखरालाई पर्यटकीय राजधानी घोषणा नगरिए महानगरले नै घोषणा गर्छ : मेयर आचार्य

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु भएको छ । महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले पोखरा केन्द्र सरकारले औपचारिक रुपमा घोषणा गरेपनि...

कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता : ५ वर्षभित्र तनहुँ १ का सबैलाई रोजगारी

पोखरा । तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । भट्टराईले जारी गरेको प्रतिवद्धतामा ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी, सबै घरमा खानेपानी र सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता...

सगरमाथामा हिमपहिरो : तीन आरोहीको ज्यान गयो

सोलुखुम्बु । सगरमाथाको खुम्बुमा हिमपहिरो जाँदा तीन जना आरोहीको ज्यान गएको छ । आरोहणका क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर ३ जना शेर्पाको ज्यान गएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको...