काठमाडौं . काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्। बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई...
पोखरा । राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेकपा (एमाले) निकट युवा संघको नवौ महाधिवेशनबाट अध्यक्षमा थेबे लगायतका पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। सर्वसम्मत चयन भएका उम्मेद्वारहरुको नामावली अध्यक्ष क्षितिज थेबे उपाध्यक्ष अमित...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमानको मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ। ‘अपराधीसँगै अपराध मर्छ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं फौजदारी कार्यविधि संहिताले प्रस्ट गरे...
काठमाडौ । उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र संघई पहिलो चरणबाट रिंगआउट भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा कुनैपनि उम्मेदवारले आवश्यक मत पुर्याउन नसकेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा संघाई रिंङआउट भएका...
पोखरा । फलेबास खानीगाँउ–पोखरा सम्पर्क समाज कास्कीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोनच गरेको छ । फलेबास नगरपालिकाका मेयर गंगाधर तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षतामा...
काठमाडौँ । वर्ष २०७९ को अन्तिम दिन चीनबाट ठूलो संख्यमा पर्यटकहरु आएका छन् । हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत १८१ जना चिनियाँ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरुको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री...
काठमाडौँ । शेखर गगन समूहको बैठक बालुवाटारमा बसेको छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको हो । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ ।...
काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेट गरेका छन् । कानुन व्यवसायीले भेटमा तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । बिहीवार...
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको मतगनणना रोकिएको छ । मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको हो । अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले...