माधव नेपाललाई साथ नदिएका एमाले नेताहरु वालकोटमा

पोखरा । नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र...

पन्जशीर उपत्यका कब्जा गर्ने तालिबानको प्रयास

काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिबानले आफ्ना ‘सयौँ’ लडाकु पन्जशीर उपत्यकातर्फ गएको जनाएको छ । आइतबार राति तालिबानले लडाकु त्यसतर्फ प्रस्थान गरेको जनाएको हो । तालिबानको नियन्त्रणमा अझै नरहेको अफगानिस्तानका केही क्षेत्रमध्येको पन्जशीर एक हो...

देशभर वर्षा : गण्डकी, प्रदेश १ र लुम्बिनीमा भारी वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली...

जेसीज सप्ताहमा उद्घोषणकला देखि मन्दिरमा सहयोगसम्मका कार्यक्रम

पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा पोखरामा सुरु जेसीस सप्ताहमा उद्घाषणकला तालिम देखि मन्दिरहरुमा सहयोग प्रदान सम्मका कार्यक्रम हुने भएका छन् । साप्ताह व्यापीरुपमा हुने कार्यक्रममा शुक्रबार पहिलो दिन पहिलो प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । पोखरा...

दुई दिनभित्र १० बुँदे सहमति कार्यान्वयन नभए विद्रोह गर्ने माधव पक्षीय एमाले नेताहरुको चेतावनी

पोखरा । नेकपा एमालेमा माधव नेपाल पक्षीय नेताहरुले दुई दिन भित्र १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समय दिएका छन् । नभए विद्रोह गर्ने उनीहरुको चेतावनी छ । विद्रोह बाट माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने...

आफ्ना व्यवसायी सदस्यलाई रोयलद्धारा क्यू आर कोड हस्तान्तरण

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले यो प्रविधी हस्तान्तरण गरिएको हो । संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रपतिद्वारा वागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको...

घरघरमा गएर विदेशी सेनामा काम गर्ने मानिस खोज्दै तालिवान

पोखरा । तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ । तालिबानले यसअघि...

माधव नेपालले दर्ता गर्ने पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’

पोखरा । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका...