आक्रोसित भीम रावल भन्छन् ‘कांग्रेससंग मिलेर पद लिन खोज्नेले हामीलाई दक्षिणपन्थी भन्ने ?’

पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो पार्टीका पूर्व वरिष्ट नेता माधव नेपाललाई कांग्रेससंग मिलेर पद लिन खोजेको आरोप लगाएका छन् । नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आरोप लगाएका...

गण्डकीका दुबैजना मन्त्री कोरोना संक्रमण मुक्त

पोखरा । गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त भएका छन् । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहेका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट...

अफगानिस्तानको काबुलमा विस्फोट, ४० जनाको ज्यान गुम्यो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार साँझ विस्फोट भएको भएको छ । विस्फोटमा परि कम्तिमा ४० जनाले ज्यान गुमाएको रुसी स१चार माध्यमले जनाएको छ । हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विस्फोट भएको हो। विमानस्थलमा दुई वटा शक्तिशाली बम विस्फोट...

काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार वन्न सम्पर्क कार्यालय खोल्दै निधि

पोखरा । नेपाली काँग्रेसकोआसन्न १४ औ महाधिवेशनमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित’भएको छ । सभापतिमा दावी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिक रूपमै महाधिवेशनको...

राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्य मन्त्री वन्ने

पोखरा । एमालेको औपचारिक विभाजनपछि माधव नेपालको नेतृत्वमा नयां पार्टी नेकपा एकीकृत समाजवादी दल वनेसंगै नियुक्तिमा पनि फेरवदल हुने भएको छ । वागमती प्रदेशमा मुख्य मन्त्री वनेकी अष्टलक्ष्मी शाक्य एमालेमै रहेपछि उनको पद धरापमा परेको छ ।वागमती प्रदेशसभाका...

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुन्छ–माधव नेपाल

पोखरा ।नेकपा (एकीकृत समाजवादी¬)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट...

नेकपा एकीकृत समाजवादीमा समाहित हुन कार्यकर्तासंग माधव नेपालको अपील

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले नेतृत्व गरेको नयाँ पार्टीमा समाहित हुन एमाले नेतारकार्यकर्तालाई अपिल गरेका छन्। निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले...

कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ। मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९...

वागमती प्रदेशका मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यको पद संकटमा

पोखरा । बागमती प्रदेशमा सरकार परिवर्तन भएको आठ दिन पूरा भएको छ । गत साता बुधबार एकाएक डोरमणि पौडेलले राजीनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्रीको पद हस्तान्तरण गरे । उनको राजीनामालाई पार्टी एकता जोगाउनका लागि अतुलनीय योगदानका रुपमा व्याख्या गरिए...