एक/दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन, नयाँ–नयाँ पालुवा पलाइरहेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन्। आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन , रुखमा...

प्रदेश १ मा सांसद तानातान : मुख्यमन्त्री आचार्य अप्ठ्यारोमा

विराटनगर। नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा...

५० लाख बढिले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी...

२,२२२ संक्रमण मुक्त, १,८५७ संक्रमित थपिए, २७ संक्रमितको निधन

पोखरा । नेपालमा थप १ हजार ८५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७३ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २ हजार २२२ संक्रमण मुक्त भएका छन् भने थप २७ संक्रमितको निधन भएको छ...

दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गरेका छन् । गीतको...

आठजना जुवाडे ५६ हजार रुपैयाँ सहित समातिए

पोखरा । पोखराको नदिपूरबाट एक घरमा जुवा खेलिरहेको अवस्थामा आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरी टोलीले बिहीबार साँझ ५६ हजार रुपैयाँ नगद र चार बुक तास सहित पक्राउ गरेको हो...

गण्डकीमा ५४५ संक्रमण मुक्त, थप ३५० जनामा संक्रमण, थप ६ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ५४५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित हुनेको संख्या ३५० रहेको छ । थप ६ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण दर केही केही घटे पछि संक्रमण हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै...

२,३३७ संक्रमण मुक्त, थप २०६५ जनामा संक्रमण, २५ जनाको मृत्यु

पोखरा । नेपालमा थप २ हजार ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ११७ वटा नमूना परिक्ष्ण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २ हजार ३३७ जना संक्रमण मुक्त भएका छन् । भने थप...

नेपालसँगको मैत्रीपूर्ण फूटबल खेल्न तयार हुँदै भारतीय राष्ट्रिय टिम

काठमाडौं । भारतले दुई दिवशीय रुपमा हुने नेपालसंगको मैत्रीपूर्ण फूटबलका लागि तयारी गरेको छ । त्यसका लागि भारतीय प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टिम घोषणा गरेका छन्। नेपाल र भारतबीच यहि १७ भदौ र २० भदौमा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । साफ...