२,३३७ संक्रमण मुक्त, थप २०६५ जनामा संक्रमण, २५ जनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप २ हजार ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ११७ वटा नमूना परिक्ष्ण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २ हजार ३३७ जना संक्रमण मुक्त भएका छन् । भने थप २५ संक्रमितको मृत्यु पुष्टि भएको छ ।

हाल ३७ हजार ५९९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • ११ भाद्र २०७८, शुक्रबार १८:०५ प्रकाशित