काठमाडौं । तत्कालिन नेकपा विभाजन गर्ने फागुन २१ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता अभियान चलाइरहेका वामदेव गौतम यतिबेला कता खुल्ने दोधारमा देखिएका छन् । एमाले उपाध्यक्ष गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृतिका कारण पार्टीमा नहरने...
काठमाडौं । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी...
काठमाडौं। नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुँदा कतिपय गुटहरु कमजोर हुन थालेका छन् । कतिपय गुट भने बलियो बन्दै गएका छन् । काँग्रेसको १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह फुटेको छ । उक्त समूहबाट महामन्त्रीको...
पोखरा । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा केही तल रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी...
पोखरा । नेपाली कांग्रेसले वडा इकाइ अधिवेशन आज गर्दैछ । अधिकांस वडाहरुमा आज हुने वडा इकाई अधिवेशनमा केन्द«मा देखिएको गुट अनुसारनै वडा तहमा समिकरण वनेका छन । जिल्लासम्मको नेतृत्व र महाधिवेशनमा सहभागी हुन पाउने महासमिति सदस्य चयन गर्नका लागि वडा अधिवेशनको...
पोखरा । सात वटा प्रदेश मध्ये शिक्षा नीति सार्वजनिक गर्ने गण्डकी प्रदेश पहिलो बनेको छ । प्रदेशको शिक्षा संस्कृति, विज्ञान–प्रबिधि तथा सामाजिक विकाश मन्त्रालयले बिहीबार प्रदेशको शिक्षा नीति सार्वजनिक गरेको हो । सबै तह र प्रकारको शिक्षालाई पहुँच योग्य,...
पोखरा । नेपाल र भारतबीचको भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेल सुरुभएको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । दोस्रो हाफको ६० मिनेटमा भारतीय...
पोखरा । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुले आगामी मंसिरमा हुने १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने एकजना उम्मेदवार सहमतिमै चाँडै घोषणा गर्ने बताएका छन्। संस्थापनबाट शेरबहादुर देउवा फेरि दोहोरिने चर्चा चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले...
पोखरा । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ आसन्न १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने तयारीमा जुटेका छन्। उनले गृहजिल्ला स्याङ्जा पुगेर आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरेका हुन । उम्मेदवारीको औपचारिक घोषणापछि...