मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज...
काठमाडौं । मनकामना केबलकार आजबाट खुलेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि बन्द भएको केबलकार आजदेखि पुनः सञ्चालनमा आएको हो । गोरखामा निषेधाज्ञा हटेलगत्तै केबलकार पुनः सञ्चालनमा आएको हो । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबलकार बन्द भएको थियो...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । यहीँ भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुन लागेको बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक...
काठमाडौंँ । नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज दशरथ रंगशालामा हुदैँछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु...
पोखरा । आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र प्रदेश एकका केही स्थानमा स्थानमा मेघ गर्जन र चट्याङ्गसहित...
काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवाली नेकपा एकीकृत समाजवादी पार्टीतिर खुलेकी छन्। उनले शुक्रबार जिल्ला निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। उनी समानुपातिक सांसद हुन्। यससँगै एमालेका...
पोखरा । १६ औं सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई पोखरा १८, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । उनी १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानून व्यवसायी संगठनले बोलाएको कार्यक्रममा नजाने भएका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) ले आज भेला डाकेको थियो । एमालेमा १०...
बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । पछिल्लो पटक प्रदेश प्रमुख अमिक शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार प्रदेशमा १३ वटा मन्त्राय हुनेछन् । तीमध्ये पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर...