आज तीन वटा प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका...

आईसीसी विश्वकप लिग २ : नेपालले अमेरिकालाई हरायो

काठमाडौं  । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई हराएको छ । कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको योगदानको बलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २...

राष्ट्र बैंकले दशैं-तिहारका लागि नयाँ नोट पठायो, कहिले र कतिसम्म साटही गर्न पाइने ?

पोखरा । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा नयाँ नोट पठाएको छ । तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकले जानकारी दिएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण...

पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभराको साथ

पोखरा, २७ भदौ । नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस्...

जन्मदिनको अबसरमा मानव सेवा आश्रममा रहेका आश्रितलाई भोजन

पोखरा । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ । क्लवका अध्यक्ष महेश्वर रिमालले आफ्ना छोरा गणेश रिमाल र छोरी मञ्जु बरालको जन्मदिनको अवसर पारेर आइतबार आश्रममा आश्रीत रहेका ७०...

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरिमा रोकियो नेपाल

पोखरा । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय महिला फुटबल टोलीले गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा प्राप्त अवसरलाई पटक पटक सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिए हुन्। यसअघि...

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इच्चार्ज भिम रावललाई नदिने अडान लिएका छन् । दस बुँदे सहमतिमा पनि सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्ने विवादले अध्यक्ष ओली र भीम रावलबीच तनावको अवस्था सृजना भएको छ । उपाध्यक्ष...

बुटवल उद्योग बाणिज्य संघमा फर्निचर समिल बस्तुगत समिति गठन

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा फर्निचर समिल बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीहरुको भेलाले नरबहादुर श्रीसको सभापतित्वमा फर्निचर समिल बस्तुगत समिति गठन गरेको हो । समितिको उपसभापतिमा साबित्रा टण्डन, सचिवमा नेत्रबहादुर रुचाल,...