नेपालको उत्कृष्ट प्रदर्शन : ओमानलाई ७ विकेटले हरायो

पोखरा । बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टू मा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान...

कमरेडहरु मृत्युदण्ड दिएको ठाउँमा फर्केर जाने कुरा नगर्नुहोस् : अध्यक्ष नेपाल (भिडियो सहित)

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले मृत्युदण्ड दिएको ठाउँमा फर्केर नजाने बताएका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा फर्केर जाने सम्भावना नरहेको बताएका...

२४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, १२ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा थपिएका संक्रमित भन्दा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको बताएको छ। सोही समयमा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...

प्रसारण लाइन नहुँदा विद्युत खपत बढाउन सकेनौँ :निर्देशक घिसिङ

नवलपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल विद्युत खपत बढाउन नसकेको बताएका छन् । प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउँदै खपत हुन नसकेको घिसिङले बताएका हुन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको...

लमजुङ कारागारः क्षमता भन्दा ४ गुणा बढी कैदी, संक्रामक रोगको जोखिम

लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमता बढी कैदीबन्दी राखिएको पाइएको छ । विभिन्न अपराधमा कैद भुक्तान गर्दै आएका कैदी र बन्दी कारागारको क्षमता भन्दा बढी हुँदा सरुवा तथा संक्रामक रोगको उच्च जोखिम देखिएको छ । बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला कारागारको ३५...

स्याङ्जा : टि.भीको प्लग जोड्दा करेन्ट लागि मृत्यु

पोखरा । स्याङ्जामा करेन्ट लागेर एकको ज्यान गएको छ । स्याङ्जा विरुवा गाउँपालिका ८ की ५२ वर्षीय पूर्णकला बि.क को करेन्ट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । टि.भीको प्लग जोड्ने क्रममा करेन्ट लागी ज्यान गएको प्रहरीले बताएको...

ब्ल्याक लिस्टका ठेकेदार पनि विभूषित !

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक आलोचित बनेको छ । योग्यता क्षमताकाको मूल्याङकन नै नगरि पदक वितरण गरिएको भन्दै सर्वत्र आलोचित भएको हो । यसैबीच ब्ल्याक लिस्टमा परेका ठेकेदार...

ओलीको व्यंग्य : बोल्न सक्ने भए मानपदवीले भन्थे होलान् क्या घाँटीमा पुगिने भयो बा !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्धारा प्रदान गरिएको विभूषणप्रति व्यंग्य गरेका छन् । सरकारले बाँडेको अलंकार पदकहरु बोल्न सक्ने भए क्या घाँटीमा पुगिने भयो भन्थे भन्दैँ व्यंग्य गरेका हुन् । उनले भने, आज मानपदवीहरुले लाज मानेका छन्...

बुद्धभूमि हाइड्रोपावरको आइपिओ असोज ११ गतेदेखि खुल्दैँ

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आइपिओ खोल्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला गर्ने भएको हो । अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी...