नेपाललाई असफल राष्ट्र बनाउन एमसीसी : विप्लव

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई असफल राष्ट्र बनाउन एमसीसीको खेल सुरु भएको बताएका छन् । पोखरामा भएको अखिल क्रान्तीकारीको २२ औ सम्मेलनलाई सम्बोधन गदै विप्लवले एमसीसी लागू गराएर असफल राष्ट्र बनाउन अमेरिका लागि...

गण्डकी: २४ घण्टामा २२१ संक्रमित सन्चो भए, १७३ जनामा संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २२१ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सोही समयमा १७३ जना संक्रमित थपिएका छन । संक्रमित हुनेमा कास्कीका १२८ जना,म्यादीका ३, पर्वतका १, गोरखा १, लमजुङका १६, तनहुँका ८, बागलुङका १, स्याङ्जाका १०...

परराष्ट्रमन्त्री खड्काद्वारा सपथ ग्रहण

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मन्त्री खड्काले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सपथ लिएका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिएकी हुन् समारोहमा...

गण्डकीः ६ महिनामा १२५ महिला र ५४ बालबालिकामाथि हिंसा, महिलामाथि घरेलु हिंसा बढ्दो

पोखरा । हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्। गण्डकी...

गर्मी हुने दिन दोब्बर : वैज्ञानिकको चेतावनी, ‘थोरै तापक्रम बढ्दा हिमाली भेगमा उथलपुथल हुनसक्छ’

काठमाडौं । पृथ्वीमा मौसमी परिवर्तनले हलचल मच्चिएको छ । जलवायु परिवर्तनका कारण मौसममा अकल्पनीय परिवर्तन भईरहेको छ । वैज्ञानिकहरुको अनुसार तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुने गर्छ । यसै वर्ष मुस्ताङमा पुस- माघमा पर्ने हिउँ पहिलोपटक वैशाखमा...

नेपाल र ओमान बीच मैत्रीपूर्ण फुटबल आइतबार साँझ

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र ओमानबीचको खेल आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाल र ओमान बीचको खेल दोहास्थित...

सेनामा जाखिर खुल्यो : २ पाइलट र १३ डाक्टरसहित अन्य पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ । जसअन्तर्गत दुई जना पाइलटको पनि माग भएको छ । जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।आजको गोरखा पत्रमा सुचना निकालेर...

गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा न्युयोर्कमा अफिस किन्दै

न्युयोर्क । गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा अफिस किन्ने भएको छ । पहिलो पोजिसनमा रहेको गुगुलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको भएको हो । गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर...

मुक्तिनाथ असोज १० देखि खुल्दै, पिसीआर रिपोर्ट अनिवार्य

गलेश्वर । झण्डै पाँच महिनादेखि बन्द रहेको प्रसिद्ध मन्दिर मुक्तिनाथ खुला गरिने भएको छ । यही असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर सर्वसाधारण श्रद्धालुका लागि खुला गरिने भएको हो । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा...