काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गतेको लागि प्रदेश सभाको...
मनाङ । पर्यटकीय धार्मिक स्थल मुस्ताङमा आन्तरिक तथा वाह्य पर्यटकलाई प्रवेश दिएसँगै यता मनाङ पनि घुम्नको लागि खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन् । स्वास्थ्य मापदण्डलाई पुरा गरी पर्यटकलाई...
दमौली । चाडपर्व नजिकिएसँगै तनहुँमा बजार अनुगमन तीव्र र प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन प्रभावकारी बनाउने बताएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा उद्योग वाणिज्य संघका...
दमौली । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। छिर्कनेबाट...
बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट...
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको स्रोतले जनाएको छ।कांग्रेस सभापति...
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा दोस्रो पटक सभापतिमा उम्मेद्वार बन्न चाहनु स्वाभाविक भएको बताएका छन् । आफू देउवा समूहमै रहेको र नयाँ–पुरानो पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको धारणा छ । प्रवक्ता शर्माले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बुधबार बिहान प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अहिले दुई नेताबीच छलफल चलिरहेको बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा...