पोखरा । नेपालमा थप ८६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २१९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार १२३ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको...
पोखरा। रोमी गौचन थकाली मुस्ताङ जिल्ला नेपाली काँग्रेस सभापतिमा निर्वाचित भएका छन् । शनिबार भएको मुस्ताङको काँग्रेस जिल्ला अधिवेशनमा गौचन सर्वसम्मत चयन भएका हुन् । उनी नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मुस्ताङको अधिवेशन जिल्लातर्फ पहिलो हो...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड...
काठमाडौँ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । कास्कीमा सह–सचिव जयनारायण आचार्यलाई पठाइएको छ । रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् । शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको...
काठमाडौं । परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। अमेरिकी औषधी...
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विधान महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्याली गरिरहेको उनको आरोप छ । रेडियो कार्यक्रम...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (एमाले)को विधान महाधिवेशनलाई केवल खड्कप्रसाद (केपी ओली)को ‘कुम्भमेला’ भन्दै कटाक्ष गरेका छन् । त्यसलाई पनि उनले ‘निभ्ने बेला चम्किएको बत्ती’ भन्दै आलोचनात्मक टिप्पणी...
बुटवल । लुम्बिनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुर्नलेखन गर्नुपर्ने सांसद तथा सरोकारवालाहरुले बताएका छन् । सत्तारुढ दलका सांसदहरुले नै अहिलेकै हालतमा सञ्चार विधेयक अगाडि बढ्न नसक्ने बताएका हुन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी...