काठमाडौं । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका...
काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनको अन्तिम दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट जारी महाधिवेशनमा आज बिहान प्रदेश १ समूह, प्रदेश २ समूह,...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को जण्डिसको मात्रा घटेको छ । थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको जण्डिसको मात्रा घटेर २७ मा झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको...
काठमाडौं । पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष...
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै...
काठमाडौं । गर्भपतनमा रोक लगाउने कानुन विरुद्ध अमेरिकामा विरोध प्रर्दशन भएको छ । गर्भपतन महिलाको अधिकार बताउँदै सो विरुद्ध बनेको कानुन स्वीकार्य नहुने भन्दै अमेरिकाका महिलाहरुमा प्रर्दशनमा उत्रेका हुन् । महिलाहरुले ‘मेरो शरीर मेरो अधिकार लगायतका नारा लगाउँदै...
महोतरी । महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोलका ३५ वर्षीया एक महिलाको सामुहिक बलात्कारपछि मृत्यु भएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी उनको विहीवार राती मुत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान करिब २ बजे नम्बर नखुलेको मोटरसाइकमा आएका...
गलेश्वर। म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ । धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन...
पोखरा । नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ । यसै क्रममा पोखरा महानगरपालिका वार्ड नं १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी गठन...