भीम रावलले पत्रकार सम्मेलन गर्दै, उम्मेदवारीबारे औपचारिक घोषणा गर्नेे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल महाधिवेशनको उम्मेदवारीबारे औपचारिक जानकारी दिने भएका छन् ।रावलले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेर सोही कार्यक्रममार्फत आफ्नो उम्मेदवारीबारे बताउने भएका छन् ।रावलले पार्टी अध्यक्षमा...

काँग्रेसमा युवा आर्कषणः बागलुङकी १८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

काठमाडौं । पछिल्लो समय राजनितीमा युवाको आर्कषण बढ्न थालेको छ । राजनितीमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहेको बेला नेपाली कांग्रेसमा पनि यसपालि युवाको आकर्षण बढेको छ। बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय...

पत्रकार राजीतिक दलको उम्मेदवार बनेकोप्रति महासंघको ध्यानकर्षण, सदस्यता खारेज गर्ने चेतावनी

पोखरा । नेपाल पात्रकार महासंघले पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज प्रेस विज्ञप्ती जारी गदै महासंघले पत्रारलाई लिइर सामाजका विभिन्न क्षेत्रकाट आएका आलेचना...

तरुण दलका नेता विकास गुरुङको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस कास्कीका युवा नेता विकाश लामा गुरुङले १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले गण्डकी कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका हुन् । गुरुङ विगत लामो...

परिवार नै लागूऔषध कारोबारी : ब्राउनसुगरसहित आमा र छोरा परे पक्राउ

दाङ । ब्राउनसुगरको डिलरमा प्रहरी छापा मारेको छ । दाङको तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर...

आजदेखि १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई फाइजर खोप

काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाको आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने...

सरकारमा हुदाँ विरोधीका कारण चाहेर पनि द्वन्द्व पीडितको पीडा सम्बोधन गर्न सकिन :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका कारण चाहेर पनि द्वन्द्व पीडितका पीडा सम्बोधन गर्न नसकेको दाबी गरेका छन् । ओलीले आफू सरकारमा हुँदा द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गन सचेत प्रयत्न गरे पनि द्वन्द्वमा...

शान्ति सम्झौताको १५ वर्ष पूराः द्धन्द्धपीडितलाई न्याय दिन राज्य असफल

काठमाडौं । आज ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको हो। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअ‍ेवादीले दशक लामो सशस्त्र युद्धलाई...

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख बोगटी र तनहुँका प्रमुख मैनाली सहित २२ जना एसपीको सरुवा (को कहाँ ? सुचिसहित)

पोखरा । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । ४ मङ्सिरको प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत )एवं प्रशासन विभागले जनाएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन...