सर्वोच्च गेटमा जबराको खुलेरै विरोध: माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दलाल, माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप लगाएका छन् ।प्रधानन्यायाधीश सर्वसाधारणका लागि नभइ दलाल माफिया र तस्करको भएको आरोप लगाएका हुन् । जबरा कै कारणले न्यायिक क्षेत्रमा भष्टाचार...

२०२२ देखि कामदार लादैँ जापान सरकार : कामदार अनिश्चित समयका लागि बस्न पाउने

काठमाडौं । जापानले २०२२ देखि विदेशी कामदार लैजाने भएको छ । कोभिड महामारीले आप्रवासीलाई लामो समयदेखि बन्द रहेको जापानले सन् २०२२ देखि निर्माण र कृषि क्षेत्रका कामदार लैजाने भएका हुन् । जापानी सरकारले जापान बस्न पाउने यसअघिको पाँचवर्षे सीमा हटाउने भएको...

दुबईबाट ल्याउँदै गरेको दुई किलो सुन विमानस्थलबाट बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।यसबारे थप जानकारी आउन बाँकी छ ।

बाबा रामदेवको टिभि च्यानल प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

काठमाडौं। चर्चित भारतीय बाबा रामदेवले नेपालमा खोलेको टेलिभिजनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । अध्यात्मसम्बन्धी दुई वटा टेलिभिजन च्यानलको आज एक समारोहको बीच उद्घाटन भएको हो । नेपालमा आस्था नेपाल र पतञ्जलि नेपाल टीभीको उद्घाटन गरिएको...

चन्द्रग्रहण : नेपालबाट देखिँदैन

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख...

सबै न्यायाधीश आज इजलासमा बस्न राजी

काठमाडौं । सर्वोच्चका सबै न्यायाधीशहरु आज इजलास बस्न राजी भएका छन् । लामो समयदेखि असन्तुष्टि बन्दै आन्दोलनमा होमिएका सर्वोच्चका न्यायाधीशहरु आज इजलास बस्न राजी भएका हुन् । न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले...

कानुन व्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी

काठमाडौं । सर्वोच्च अदालत परिसरमा पछिल्लो समय रडाको मच्चिरहेको छ । आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच दिनदिनै झडपको स्थिती आइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल...

वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिने तीर्थ र सिताराम पक्राउ, दुई जना फरार

काठमाडौं । हिजो नेपाल बार एसोसिएसन परिसरभित्र छिरेर कानुन व्यवसायीहरुलाई धम्की दिने प्रकाउ परेका चन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट वकिलहरुलाई गाली गलौज गर्ने र आन्दोलन रोक्न धम्की दिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ...

कांग्रेसको पहिलो प्रदेश सभा क्षेत्रीय अधिवेशन :८ हजार ९ सयबढी नेतृत्व छानिदैँ

काठमाडौं । काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन शुक्रबादेखि सुरु हुँदैछ । नेपाली कांग्रेसको १४औं महाधिवेनअन्तर्गत अधिवेशन सुरु हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको...