पोखरा । पोखरामा आगलागीबाट एक घर जलेको छ । पोखरा महानगरपालिका २७ अर्घौचोकका राजेन्द्रमणी लामिछानेको घरमा आज दिउँसो झन्डै पौने ३ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । आगलागीबाट अन्दाजी पाँच लाख बराबरको क्षती भएको प्रहरीले बताएको छ । बिजुलीको...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीलाई टक्कर दिदैँ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्...
काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी १४औं महाधिवेशनमार्फत नेतृत्वमा पूनः दोहोरिने बताइसकेका छन् । त्यसको लागि उनले सबैखाले तयारी गरिसकेका छन् । आफ्नो समुहलाई यथावत कायम गर्न सके उनलाई सभापतिमा जित्न कुनै...
गायिका तथा भ्वाइस अफ किड्स नेपालकी कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन्। गत हप्ता विबिबार इन्गेजमेन्ट गरेका प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको...
पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष विश्वप्रकास लामिछानेले अब एक पटक फेरी माओवादी केन्द्र अप्रत्यासित रुपमा अगाडि आउने दाबी गरेका छन् । केन्द्र खबरसंग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । पहिलो संविधानसभा निर्वाचनको परिणाम...
काठमाडौं । तीन साता अघिदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायी तथा सर्वोच्चका वकिलहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दे धर्ना दिइरहेका कानुन व्यवसायीले आफूहरुको आन्दोलनमा खलल पुग्ने...
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा स्वागत तथा बिदाई कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका ८ सय ३० जना विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको...
जोमसोम । धौलागिरी आधार शिविरमा दुई दिनदेखि अलपत्र परेका पर्यटक र गाइडको उद्दार गरिएको छ । पदयात्रामा निस्केका उनीहरु बाँक्लो हिमपातको कारण बाटो पत्ता लगाउन नसक्दा अलपत्र परेका थिए । अलपत्र ८ विदेशीसहित १७ जना पर्यटक पथ प्रर्दशकको आइतबार बिहान हेलिकोप्टरबाट...
काठमाडौँ । आजका लागि बोलाइएको संसदीय सुनुवाई समिति बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बोलाइएको बैठकमा अधिकांश सांसदहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।बैठक स्थगित हुदाँ भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ रोकिएको...