दाङ । दाङमा गएराती यात्रुबहाक बस दुर्घटनामा परेको छ। सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। जिल्ला...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागहरू...
पोखरा । अर्जुन गिरीको अध्यक्षतामा प्रेस चौतारी कास्कीको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न आठौँ अधिवेशनबाट गिरीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो । जसको खुल्ला उपाध्यक्षमा मोतिलाल अधिकारी, समावेसी उपाध्यक्षमा बालकुमारी पौडेल (तारा),...
काठमाडौं। नेपालमा आज एकैदिन ५ सकं्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ। यस्तै थप २९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८ हजार ९७२ जनामा परीक्षण गर्दा ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयले...
पोखरा । प्रेस चौतारी कास्कीको अध्यक्षका लागि चार जनाको उम्मेद्वारी परेको छ । अर्जुन गिरी, राजाराम पौडेल, कृष्ण आचार्य र एकराज गिरीले अध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् । खुला तर्फको उपाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । दीपकप्रसाद पौडेल र मोतिसागर...
पोखरा । बागलुङमा जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । आज दिउँसो १२ बजेको समयमा जिपले ३ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिदाँ एक बालकको ज्यान गएको प्रहरी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ । जिपको ठक्करबाट बागलुङको तमानखोला...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो दिनदिनै कोरोना परीक्षणदर घटीरहेको छ । आज २४ घण्टामा जम्मा १०७ नमुना परीक्षण भएको स्वास्थ्य निर्देशनालयको विवरणले देखाएको छ । जसमा १२ जनामा मात्रै संक्रमण देखिएको छ । सोही अवधिमा ६२ जना निको भएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट...
जनकपुरधाम । प्रदेश २ मा भागवण्डा टुंग्गिएको छ । भागवण्डा मिलेसँगै नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय दिने सहमति भएपछि एस सरकारमा जाने भएको...
पोखरा । देशको राजधानी बाहिरकै पहिलो दावी गरिएकोे रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले आफ्नो स्थापनाको आठ वर्ष पार गरेको छ । यो अबधी पार गर्दा मोफसलमा आम नागरिकमा स्वास्थ्य प्रति जागरुक गर्दै परीक्षण गर्ने बानीको विकास गराउन...