गण्डकी प्रदेश समिति सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता शुक्रराज शर्माको धोषणा

पोखरा । नेपाली कंग्रेसका नेता शुक्रराज शर्माले गण्डकी प्रदेश समितिमा सभापति पदको उम्मेदवारी सार्वजनिक गरेका छन् । शर्माले आइतबार आफु निकट नेता मार्फत सामाजिक संजालमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । प्रजातान्त्रिक संस्कार विना मुलुकलाई एउटै सुत्रमा...

कोरोना अपडेट : गण्डकीमा २२ जनामा संक्रमण, १ संक्रमितको मृत्यु

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा एक संक्रमितको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जा वालिङ नगरपालिका १ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको...

कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

पोखरा। कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । चार सत्रमा सञ्चालन...

एमाले महाधिवेशनः भेट्दै पद बाँड्दै ओली

काठमाडौं । नेकपा एमालेको महाधिवेशन रोचक मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी छान्ने सर्वाधिकार पाएका छन् । एमालेका २ हजारभन्दा बढी प्रतिनिधिमध्ये दुई तिहाईले ओलीलाई सर्वाधिकार दिने निर्णयमा...

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो

पोखरा । नवलपरासी पूर्वमा बाघले मान्छे खाएको छ । विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी बस्ने वर्ष अन्दाजी ६३ वर्षीय जित बहादुर वि.कको बाघको आक्रमणबाट ज्यान गएको छ । उनि घरबाट निस्किएकोमा साँझसम्म घर नफर्केपछि खोजीको क्रममा आज बाघले आधा शरीर खाएको अवस्थामा...

मुकुन्देले गरे इन्गेजमेन्ट, २७ मंसिरमा बिहे

युट्युबमा आफ्ना अभिव्यक्तिले दर्शकलाई मनोरञ्जन दिने मुकुन्द घिमिरेले इन्गेजमेन्ट गरेका छन् । उनले हिजो शनिबार झापाकी इन्दिरा संग्रौलासँग इनगेजमेन्ट गरेका हुन्। मुकुन्दे नामले चर्चित घिमिरेले इन्दिरा संग्रौलासँग इनगेजमेन्टको तस्बिर सार्वजनिक गर्दै दर्शकको...

नेपाली युवती तस्करी गर्ने क्यानेडियन तस्करलाई ३० वर्ष जेल

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन तस्करलाई कैद सजाय तोकेकोे छ । तस्कर असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको हो । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स...

अष्ट्रेलियामा ‘ओमिक्रोन’ भेरियन्ट भेटियो

सिड्नी । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक...

एमाले महाधिवेशनः यी नेता जो उमेरका कारण सक्रिय भुमिकाबाट पाउँदैछन् बिदा

नेकपा एमालेको विधानले पार्टीको कार्यकारी भूमिकामा ७० वर्षको उमेर हद तोकेका कारण पार्टीका कतिपय वरिष्ठ नेताका लागि चितवनमा जारी दशौँ महाधिवेशन नै अन्तिम महाधिवेशन हुने देखिएको छ। अध्यक्ष केपी ओलीको लागि नेतृत्वमा बस्न यो नै अन्तिम महाधिवेशन हुनेछ।ओली ७०...