सर्लाही ।
सर्लाहीमा दुई छोराछोरीसहित आमा घरभित्रै मृत भेटिएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका १, स्थित नयाँ बजार बस्ने अन्दाजी २५र२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकोे प्रहरीले जनाएको छ ।