काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा छन् । विधान अनुसार मनोनीत गर्न पाउने ३३ केन्द्रीय सदस्यमध्य देउवाले शनिबार १० नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । अब २३ जना केन्दीय सदस्य देउवाले मनोनीत...
बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी...
काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् । केन्द्रीय...
नेकपा माओवादी केन्द्रले आज २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने भएको छ । सहमतिकै आधारमा केन्द्रीय कमिटीको नामावली तयार पार्न शीर्ष तहमा प्रयास भइरहे पनि दिउँसो २ बजेदेखि मनोनयन दर्ता लगायतको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । नेतृत्व चयनमा सहमति...
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दलित कलस्टरबाट ७ प्रतिशतलाई प्रतिनिधित्व गराउने भएको छ । यसअघि १५ प्रतिशत दलित प्रतिनिधित्व गराउने व्यवस्थ भएपनि अहिले त्यसलाई ७ प्रतिशतमा झारेको हो ।अहिले माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत...
नेकपा माओवादी केन्द्रले सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुल्लातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना...
काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको बताइएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आयोगका...
प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने...