माओवादीको निर्वाचन तालिका फेरि हेरफेर

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक...

रेबानलाई खसी, ट्याक्सिलाई बोका

पोखरा । रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सि सेवा प्रालीले बोकामा चित्त बुझाएको छ । रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो । प्रतियोगितामा...

सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडपः प्रहरीले चलायो गोली, आधा दर्जन घाइते

 काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द घोषणा गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टी र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुदाँ प्रहरीले गोली चलाएको छ ।...

चिनियाँ फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध,भएकालाई मेटाउन लगायो

एजेन्सी । चीनका राष्ट्रिय फुटबल खेलाडीलाई ट्याटु हान्न कडा प्रतिबन्ध लगाएको छ । चिनियाँ खेलकुद प्रशासनले फुटबल खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र...

सभापति देउवाद्धारा दोस्रो चरणमा थप ३ नेतालाई केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । देउवाले काँग्रेसको...

नेपाली सेनाको अधिकृत क्याडेट पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो । खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका...

स्थायी समिति बैठकमा प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गदैँ, यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव...

करेन्ट चाउचाउको कार्टुनमा लुकाएर ल्याएको ५० लाखसहित सौर्य एयरलाइन्सकी असिस्टेन्ट पक्राउ

काठमाडौं । सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेल त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी हुन् । शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत...

डा. कोइराला भन्छन्ः पार्टीलाई चुनावमा जिताउने मेरो अभियान हो, वरियता र ६० ४० को भाग खोज्दीन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा भागबण्डा नखोज्ने बताएका छन् । उनले वरियता क्रमका वारे पनि विधान अनुसार भए आफुलाई कुनै आपत्ती नरहेको प्रष्ट पारे । हिजो ६०–४० को भागबन्डा गरेर रामचन्द्रजीले पनि गलत गर्नुभयो, शेरबहादुरजीले...