दुइ महामन्त्री मिलेर कांग्रेसलाई एक बनाउने हो : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन सकिएपछि पार्टीमा गुट गौढ हुने बताएका छन् । महामन्त्री शर्माले भने, “अब कांग्रेसलाई सिंगो टिमले ड्राइभ गर्छ । सबैभन्दा पाको नेतृत्व र तुलनात्मक युवा नेतृतव पनि कांग्रेसमै...

प्रचण्डको खल्तीमा माओवादीको १५ पदाधिकारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने तय भएको छ । १८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेर बन्दसत्रबाट पारित गराएका थिए । माओवादीमा केन्द्रीय सदस्यको...

माओवादीको तीन आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन आयोगका अध्यक्षसहित सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत हुनेमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ तथा सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पेशल खतिवडासहितका सदस्यहरू र केन्द्रीय...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, १९ जनामा संक्रमण

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ७ की ७१ वर्षीय कोरोना संक्रमित वृद्धा महिलाको उपचारको क्रममा ज्यान गएको हो । उनको स्वास्थ्य...

राष्ट्रियसभाको १९ सिटः कुन पार्टीको भागमा कति ?

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन नजिकिएसँगै भागबण्डा मिलाउने कसरत सुरु भएको छ। निर्वाचन मिति आएसँगै कुन पार्टीको भागमा ति सिट पर्ला भन्ने जिज्ञासा सबैमा छ । यही भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्ने भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा...

अब जागिरे मात्र होइन, स्वरोजगारमा केन्द्रीत हुनुपर्छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले स्वरोजगारमा केन्द्रीत हुनुपर्ने बताएका छन् । देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै थापाले अपरेटर जागिरे मात्र नभई स्वरोजगारमा...

मनाङ : हिमपहिरोमा परी वेपत्ता गुरुङ चारदिन पछि मृत भेटिए

पोखरा । मनाङमा हिमपहिरोमा परी एक पुरुषको ज्यान गएको छ । मनाङ नासो गाँउपालिका ४ ओडार बस्ने वर्ष ५५का आजुङ लाटा गुरुङ भन्ने आच्यु गुरुङको हिमपहिरोमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । तपकी स्थित भेडी गोठबाट घर फर्कने क्रममा दफाडी...

पार्टी विभाजन गरेर समाजवाद आउँदैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाएका छन्। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी...

राष्ट्रिय सभा निर्वाचनः एमाले गण्डकीबाट को-को भए सिफारिस ? (नामावलीसहित)

पोखरा । माघ ४ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोट गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । राष्ट्रियसभा सदस्यको चुनावका लागि गण्डकीबाट ३ ‘कलस्टर’...