राष्ट्रियसभामा जनमोर्चालाई दलित कोटामा एक सिट मात्र : राजेश विश्वकर्मा बने उम्मेदवार

राष्ट्रियसभाको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले दलित कोटामा एक सिट मात्र पाउने भएको छ । आज बसेको गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिटमात्र दिने निर्णय गरेपपछि राजेश विश्वकर्मालाई उम्मेदवार उठाउने भएको छ । विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम...

विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सम्झौताः कर्मचारी र कार्गो नेपाल एयरलाइन्सले बोक्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्गो ९मालसामान० नेपाल वायुसेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध...

देउवालाई हृदयेश त्रिपाठीको १० बुँदे मागसहितको पत्रः यस्ता छन् माग

जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले संविधान संशोधनसहित १० बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । पत्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन र गतिहीन रहेको वर्तमान अवस्थामा संविधानको कार्यान्वयनमा...

अर्घाखाँचीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेस प्रवेश, गगनले गरे स्वागत

बुटवल । अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ । उनीहरुलाई नेपाली कांग्रेसका...

माओवादी महासचिवमा देव गुरुङको चर्चा, यी हुन् गुरुङ महासचिव बन्ने बलियो सम्भावना!

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्योल कायमै छ । महासचिवमा जर्नादन शर्मा र वर्षमानको पुनको चर्चा चलिरहँदा फेरि अर्को नामको चर्चा सुरु भएको छ । बलियो दाबेदार मानिएका शर्मा र पुनको सम्भावना कमजोर बन्दै...

तिलोत्तमा व्यापार महोत्सव माघ १३ देखि

तिलोत्तमा । आगामी माघमा तिलोत्तमामा ‘तिलोत्तमा व्यापार महोत्सव’ हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले माघ १३ देखि २४ गतेसम्म ‘औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीको...

राष्ट्रिय सभा निर्वाचनको भागबन्डा टुंगियो : कुन पार्टीको भागमा कति सिट? सूचीसहित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको भागबन्डा  टुंगो लागेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले छलफलबाट सिट बाँटफाँट टुंग्याएको हो । बैठकको निर्णय अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५,...

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी

सांसद रेशम चौधरीले नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।काठमाडौंको डिल्लीबजार कारागारमा रहेका सांसद चौधरीले आज सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती...

नेकपा एसका पोलिटव्यूरो सदस्य यदुवंश झा एमाले फर्किए

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले पुनः पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा...