महामन्त्री गगनको घोषणाः निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउछौँ

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्।आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन...

गण्डकी अपडेटः १९ जनामा संक्रमण, १२ जना निको भए

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने १२ जना निको भएका छन् । निर्देशनालयको अनुसार १७१ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १४, स्याङ्जाका १,बागलुङ र तनहुँका...

जनप्रिय क्याम्पसका विद्यार्थीद्वारा सञ्चारगृहको अवलोकन

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत आमसञ्चार र पत्रकारिताका विद्यार्थीले सोमबार पोखराका विभिन्न सञ्चारगृहको स्थलगत अवलोक भ्रमण गरे । छापा पत्रकारिताको अवलोकनका लागि समाधान राष्ट्रिय दैनिक पुगेका विद्यार्थीलाई सम्पादक केशवशरण...

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद...

राष्ट्रियसभा उम्मेदवार बन्न धमाधम समानुपातिक सूचीबाट नाम हटाउँदै नेता

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको नजिकिएसँगै उम्मेदवार बन्नका लागि नेताहरुले धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका छन् । निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरुले यतिबेला उम्मेदवार छान्न सुरु गरेका छन् । उम्मेदवार छनोटमा पर्नका...

सभापति देउवाले दिए कांग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता

काठमाडौं । नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाले मंगबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका पौडेललाई देस्रो वरियतामा राखेका हुन् । सभापति देउवाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । पौडेल १४...

माओवादी महासचिव : जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना

काठमाडौं । माओवादी महासचिवमा ब्यालेन्स गर्न नसकेपछि यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई अघि सारेका छन् । यसअघि चार जनाको नाम चर्चामा रहे पनि अन्तिममा प्रचण्डले गुरुङलाई पनि महासचिवको होडमा इन्ट्री गराएका छन् । गुरुङको इन्ट्रीसँगै महासचिवमा...

राष्ट्रिय सभाका लागि कांग्रेसबाट को – को बन्दै छन् उम्मेदवार ?

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । दिउँसो २ बजे सुरु भएको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा छलफल भइरहेको केन्द्रित सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । ललितपुरस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा...

राष्ट्रिय सभा निर्वाचन: गण्डकीबाट एमाले उम्मेदवार चयन (नामसहित)

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डाको टुंगो आज लागेसँगै नेकपा एमालेले गण्डकीबाट तीन जना उम्मेदवार चयन गरेको छ । चयन हुनेमा कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपाली रहेका छन् । ३ जना उम्मेदवारका लागि प्रदेश...