¿es Codere Una Estafa? +++ Nuestra Reseña Y Cometarios En 2022

Reseña De Codere Mayo 2023: Opinión Sobre Bonos Sumado A Apuestas ContentReseña De Codere – Tabla De Contenidos✔️ ¿cuáles Son Los Requisitos Para Abrir Una Cuenta En Codere Argentina? ¿opiniones Y Comentarios Para Codere Argentina? Opinión Sobre Los Bonos...

बतास फाउण्डेसनको सहयोगमा पोखरा रामटमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । बतास फाउण्डेसनको सहयोगमा पोखरामा निशिुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । पोखरा–९ रामघाटमा आश्रित विपन्न परिवारका सदस्यहरुका लागि लक्षित गरि शिविरको अयोजना गरिएको कार्यक्रमका संयाजक किसन विश्कर्माले जानकारी दिए । शिविरमा २ सय बढिले सेवा लिएको...

सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छः एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए । ९आज० शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई...

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र हेल्प नेपाल, महिला तर्फ एपीएफ र आर्मी फाइनलमा

पोखरा । पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल फाइनलमा भिड्ने भएका छन् । त्यस्तै महिला तर्फ एपीएफ र त्रिभुवन आर्मी क्लव उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्ट भएको सेमिफाइनल...

महिला मन्त्रीका पतिलाई मन्त्रो भनियोस् भन्ने मन्त्री श्रेष्ठको प्रस्ताव भाइरल

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै उक्त विचार व्यक्त गरेकी...

५ सयबढी सक्रिय संक्रमित हुने यी ६ जिल्ला!

काठमाडौं । नेपालमा पछिल्लो समय सक्रिय संक्रमितहरु दिनदिनै बढीरहेका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिदैँ जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार...

आज एकै दिन ५ हजार नाघ्यो संक्रमित संख्या

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट संक्रमण हुनेको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट...

स्याङ्जा: ज्यान मार्नेदेखि चोरी/डकैती र लागूऔषध ओसापसारमा संलग्न १६ जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न रहेका १६ जनालाई पक्राउ गरेको जनाएको छ । एकसाता भित्र पक्राउ परेका १६ जना मध्ये ३ जना वडा प्रहरी कार्यालय र १३ जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ...

माघ पहिलो साताभित्रै स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग गरेको छलफल सकिएको छ । आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा दलहरूसँग सर्वदलीय बैठकमा छलफल गरेको हो। सर्वदलीय...