देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा कोरोना महामारी, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मन्त्रिपरिषदको बैठक...

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्यमा आए पछि पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पोखरेलले जानकारी दिएका छन् । पोखरेलले सामाजिक संजाल फेसबुकमा स्टाटस् पोष्ट गदै आफु संक्रमित भएको जानकारी...

जनस्वास्थ्यविद्को चेतावनीः ‘अबको एक सातामा संक्रमित संख्या १० हजार पुग्न सक्छ’

काठमाडौं । जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले दिनदिनै अनियन्त्रित रुपमा कोरोना संक्रमण फैलिएकाले अबको केही सातामै संक्रमितको संख्या १० हजार माथि पुग्न सक्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा बोल्दैँ उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्,‘तथ्यांक...

यी देशको मुद्राको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा विनिमयदर (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ। आज युरो र युके स्टर्लिङको भाउ बढेको छ ।युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ३० पैसा...

सुध्रिदैँ दाहालको स्वास्थ्य अवस्था

काठमाडौं । कोरोनाबाट संक्रमित बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । दाहालको सचिवालयमा समेत रहेकी पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड(१९ कुनै लक्षण नभएको उल्लेख गरेकी...

राष्ट्र बैंकले आजदेखि २ रुपैयाँको सिक्का बजारमा ल्याउँदै

काठमाडौं । लामो समयदेखि खासै प्रचलनमा नदेखिएको २ रुपैयाँको सिक्का आजदेखि बजारमा आउने भएको छ। नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउने भएको हो । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि...

निर्वाचन आयोगमा आज सर्वदलीय बैठकः यी तीन विषयमा छलफल हुने

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। आयोगले बैठक आज बिहान ११ बजे बस्ने जनाएको छ ।आयोगकको अनुसार स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने बताइएको छ । स्थानीय...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १ र २ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।...

मेयर जिसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । मेयर जिसी गएको १ साउनमा मस्तिष्क...