काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । संसद् सचिवालयले विशेष...
काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनपछि अधिकांश नेता कार्यकर्ताहरुमा कोरोना सकं्रमणले अट्याक गरेको छ। देशैभरका प्रायः सबै जिल्ला अधिवेशनपछि बिरामी परेका नेता कार्यकर्तामध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको छ । हालसम्म एमालेभित्र उपाध्यक्ष...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर...
काठमाडौं । धादिङमा ४ दिन अघि पहिरोमा पुरिएका तीन मध्ये एक जनाको शव आज भेटिएको छ । धादिङको रुबी भ्याली गाउँपालिका(१ मा गत बिहीबार बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजर पुरिदाँ तीन जना वेपत्ता भएका थिए ।ती मध्ये एक जनाको शव फेला परेको हो भने अन्य...
काठमाडौं । पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फिर्ता भएको छ ।आइतबार बिहान १० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । सो जहाज करिब साढे ८ बजे पोखरा...
काठमाडौं। वैदेशिक रोजगार विभागले आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट दिने व्यवस्था गरेको छ । गएको वर्ष अनलाइनसँगै भौतिक उपस्थितिमा काम भइरहे पनि आजबाट अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति हुने भएको हो। श्रम स्वीकृतिका लागि विभागको वेबसाइटमा गएर फारम...
जनकपुरधाम । प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । प्रदेश सभा सचिवालयका सचिव रंजित...
काठमाडौं। सरकारले आज देखि बुस्टर डोज दिन सुरु गर्ने भएको छ । सरकारले पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन सुरु गर्न लागेको हो ।अग्रपंक्तिमा खटिनेहरूलाई आइतबार आजदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी...
काठमाडौं । नेपाली इतिहासमा पहिलो पटक हवाईजहाजमार्फत अन्य राष्ट्रलाई सहयोग सामाग्री दिन अफगानिस्थान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान...