मादी गाँउपालिका अध्यक्ष गुरुङलाई कोरोना संक्रमण

पोखरा । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रमुख गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । गुरुङले स्वास्थ्यमा सामान्य समस्या आए पछि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको...

गण्डकी अपडेटः यी जिल्लामा संक्रमणदर उच्च, आज कुन जिल्लामा कति थपिए ?

पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) १८६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १८ संक्रमित कोरोनामुक्त...

नेपालकै दुई ठुला रक्सी व्यापारी अर्बौ रकम लिएर भागे !

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवाल अर्बौ रकम उठाएर भागेका छन् । दाजुभाई अमिषेक र अमितले बैंक, सहकारी तथा केही व्यक्तिसँग गरि १ अर्ब ५० करोडभन्दा धेरै पैसा उठाएर भागेको जनाइएको...

डान्स क्लवमा आगालागी

बुटवल । बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लवमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज छेउमा प्लान बी डान्स क्लबको बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो । आगो के कारणले लागेको हो भन्नेबारे पुष्टि हुन नसकेको इलाका...

धादिङ अपडेट : बाटो खन्दा पुरिएका तीन जनाको अवस्था अज्ञात

काठमाडौं । धादिङमा हिजो बिहान बाटो खन्ने क्रममा डोजरलाई माथिबाट खसेको पहिरोले पुर्दा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन । पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न सेनासहितको थप जनशक्ति परिचालन भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली...

मिडिया अवार्डको विषयमा पत्रकार महासंघको बैंठकमा भाडभैलो

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बेठक बहिस्कार गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको बैठकमा अध्यक्ष विपुल पोखरलेको नैतिकतामाथि प्रश्न उठाउँदै १७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् । केन्द्रीय...

भारतको मिचाहा प्रवृत्तिको समयमै प्रतिवाद गर्नुपर्छ : विवेशील साझा

विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता आपत्तिजनक भएको बताएको छ । विवेकशीलले विज्ञप्ति निकाल्दै नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने मोदीको अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक...

तालिवानद्वारा पहिलोपटक बजेट सार्वजनिक, कर्मचारीले अब तलब पाउने

एजेन्सी। अफगानिस्तानमा तालिवानले सत्ताकब्जा गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ ।तालिवान सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी ९५० करोड ८० लाख डलर० अनुमोदन गरेको हो । तर, तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको...

सर्वदलीय बैठकमा को-को गए ? नामावलीसहित

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा जारी छ। बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू गएका छन् । बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज...