स्याङ्जा। नेपालमा पछिल्लो समय मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढ्दो छ । बिषादी खाद्यन्न, जथाभावी क्लिनिकबाट औषधी सेवन गर्ने, स्वास्थ्यलाई ख्याल नगर्दा मृगौला रोग बढ्ने गरेको चिकित्सकहरु बताउछन् । मृगौलाले काम गर्न छाडेपछि ज्यान जानबाट बचाउन गरिने...
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १३ संक्रमित कोरोनामुक्त...
पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६ सय बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जना गरि ४६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सक्रिय...
पोखरा। एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको टुंगो लगाउँदै कार्यबिभाजन गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघले महाधिवेशन आयोजक मुल समितिको टुंगो लगाएको हो । समितिको...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् । संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परिक्षणबाट कोविड...
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।आज प्रमुख प्रतिपक्ष नेकपा (एमाले) कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना...
पोखरा । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको भूमिकालाई अस्विकार गरेर यो देशमा कुनै पनि शक्ती चल्न नसक्ने बताए । हिजो केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्यायौँ भन्ने वरिष्ठ वकिल साथीहरु हिजो हामीले गल्ति गयौँ अब हामीलाई न्याय चाइयो...
पोखरा । आज माघ १ अर्थात् माघे संक्रान्ति । देशभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। तराईवासीले माघ १ लाई नहान...