संसदमा एमालेको नाराबाजीः बैठक फागुन ६ सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि...

विन्ध्यवासिनीको रक्तदानमा १०५ पिन्ट रगत संकलन

पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ पिन्ट रगत संकलन भएको छ । विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समितिका सदस्य दिनेश शर्माले...

एमसीसी विरोधमा संसद भवन घेर्दै वाइसियल र नेकपा एसनिकट विद्यार्थी

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसदमा टेबल हुने सम्भावना बढेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भ्रातृ संगठनले संसद भवन घेर्ने भएका छन् । माओवादीको युवा संगठन वाइसियल र नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियूले...

रहेनन् बलिउडका चर्चिच गायक तथा संगीतकार बप्पी लहरी

बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो। दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए। चिकित्सकका अनुसार उनी ओएसएका विरामी...

ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ

पोखरा । ठगी आरोपमा अधिवक्ता कमल अर्याल पक्राउ परेका छन् । अर्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान अघि...

पोखरामा बन्दको प्रभाव न्यून, ‘६०० प्लस सुरक्षाकर्मी तैनाथ छन्,ढुक्क भएर हिडनुस्’: प्रहरी प्रवक्ता तिवारी

पोखरा। एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा न्यून परेको छ । पोखराका बजार तथा पसलहरु लगभग खुला रहेको छ। सार्वजनिक तथा निजी सवारीसाधन पनि चलिरहेको छ। बजार केही खुल्ने र नखुल्ने हुदाँ...

काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं। काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने...

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबुल हुने नहुने अझै अन्योल

पोखरा । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।  बैठक दिउँसो १ बजे बस्न लागेको हो । त्यसका लागि कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था...

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकार छोड्न डा. भट्टराईको चेतावनी

पोखरा । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सत्ताबाट बाहिरिन चेतावनी दिएका छन् । ति दलले एमसीसीको विरोध गरेको तर्फ लक्षित गर्दै समर्थक र विरोधी एउटै...