प्रधानमन्त्री देउवाले भने,‘एमसीसी पास फेल जे पनि हुनसक्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पस्तकको...

राजीनामा नदिने जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेको हो । आचारसंहिताको...

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको अन्तिम बैठक आज

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै...

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको...

Полный Обзор Приложения Mostbet На Телефон

Mostbet Лучшее Казино В Узбекистане ContentКазино Император – Стоит Ли Играть? Как Правильно Скачать Приложение Mostbet На АндроидСчет Для Онлайн-казино И Ставок На Спорт Общий Или Разные? Как Смотреть Marathon Bet LiveКак Зайти На Mostbet MobileОбзор...

सिंहदरवारमा बसेकाहरु संघीयता विरोधी छन्, प्रदेशले चुनौती नदिइ अधिकार आउँदैन : पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका निवार्तमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सिंहदरबारमा बसेकाहरु संघीयता विरोधी रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका गुरुङले गण्डकी प्रदेश सरकारकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै...

संघीय सरकार अधिकार दिन हिचकिचायो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वर्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको बताए । पोखरेलले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी...

३ संक्रमितको मृत्‍यु, ६३९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४...