गण्डकी अपडेटः ५५ जनामा संक्रमण,४६ जना निको भए

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।सोही समयमा ४६ जना निको भएका छन् । संक्रमित हुनेमा कास्कीका...

एमसीसी विरुद्ध प्रदर्शनमा उत्रिएका १३७ पक्राउ

काठमाडौँ । काठमाडौंको सडकहरुमा आज बिहानै देखि एमसीसीको विरोधमा प्रर्दशनकारी उग्र रुपमा उत्रिएका छन् । प्रर्दशनकारी निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले १३७  प्रर्दशनकारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बबरमहल...

गण्डकी सरकारले मनायो चौथो वार्षिकोत्सव

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्याक्रममा पहिलो गण्डकी रत्न धोषण गरिएको छ । म्याग्दीका महाबिर पुनलाई यो वर्षको गण्डकी रत्न प्रदान गर्ने कार्यक्रममा जनकारी दिइयो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव...

प्राङ्क भिडिओ बनाउने आकाश सेढाईं पक्राउ

काठमाडौं । प्राङ्क भिडियो बनाउने आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक स्थलमा प्राङ्कका नाममा सर्वसाधारणलाई मानसिक सास्ति दिएर त्यसको भिडियो बनाइ युट्यूवमा हालेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट...

एमसीसीबारे गठबन्धनको अन्तिम छलफल भोलि

काठमाडौं । एमसीसीबारे सत्तारुढ गठबन्धनले भोलि अन्तिम छलफल गर्ने भएका छन् । एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल...

एसमसीसी शुक्रबार संसदमा टेबल हुन्छः कानूनमन्त्री बडू

काठमाडौं । यही फागुन ६ गते शुक्रबार बस्ने संसद बैठकमा एमसीसी टेबल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले दाबी गरेका छन् । आज(बुधबार)को प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका...

महावीर पुनलाई‘गण्डकी रत्न’बाट सम्मानित गर्दै गण्डकी सरकार

पोखरा । महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ। हिजो (मंगलवार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट सिफारिस भएको महावीर पुनको नाम अनुमोदन गरेको हो। हिजोको सो निर्णय आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव...

स्थानीय तह उम्मेदवारले १३ दिन मात्रै प्रचार गर्न पाउने

काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम...

अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो

पोखरा । बन्दको दिन आज पोखराको अमरसिंहचोक निर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शंकास्पद वस्तु बन्दकर्ताले राखेको हुनसक्ने प्रहरीले आशंका छ । शंकास्पद वस्तुबारे थप विवरण केही छिनमा आउने कास्की प्रहरीले जनाएको छ ।आज एमसीसीको...