काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमसीसीको पक्षमा रहेको बताएका छन् । देउवाले कांग्रेसले ‘नाफाघाटा’ नहेरी एमसीसी पास गर्नुपर्नेबताए । कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल...
काठमाडौं । काँग्रेस नेता डा रामशरण महतले एमसीसी सम्झौता संसदबाट पास नगरे राष्ट्रघात हुने जिकिर गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन्...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको...
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसंग एक व्यक्तीले गरेको कुराकानीको अडियो सार्वजनिक भए पछि सामाजिक संचालमा तिव्र प्रतिक्रिया आउन थालेका छन् । आफूलाई सामाजिक संजालमा नकारात्मक कमेन्ट गरेको भन्दै मन्त्री आलेले भारतमा बस्ने...
एमसीसीको डेडलाइन सम्झाउँदै अमेरिकाले नेपाललाई फेरि चेतावनी दिएको छ। संयुक्त राज्य अमेरिकाले एमसीसीसंगको सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए अमेरिका—नेपाल सम्बन्ध प्रभावित हुने चेतावनी पुनः दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले फेरि डेडलाइन...
काठमाडौं । लाइसेन्स खारेजको चेतावनी आएपछि १७ क्यासिनोले रोयल्टी तिरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका थिए ।मन्त्री आलेको चेतावनीपछि क्यासिनोहरुले ७६ करोड ४५ लाख...
काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज मंगलबार अमेरिकी डलर बढेर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा पुगेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको संसदीय दलको बैठक (आज) मंगलबार बस्दैछ । सोमबार विहान बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो । बैठकमा संसदको गतिरोध, एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि...
पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु गरिएको छ । निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका...