ContentJogue Pin Up Casino Com BônusInterface Do Site Oficial Do Pin Up CassinoBónus E Códigos Promocionais No Casino Pin UpAviator Aposta ᐈ Jogo Do Aviãozinho AviatorExiste Um Bônus Sem Depósito No Pin-up Casino?Promoções Pin-up, Bônus E FichasDesign...

गण्डकी प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा

पोखरा । फागुन ४ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय,...

२४ घण्टामा ६८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या घट्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

काँग्रेसद्वारा भ्रातृ संस्थाको वर्तमान कमिटी भंग

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था...

माओवादी संसदीय दलको बैठक भोलि(बुधबार) बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार दिउँसो १ बजे संसद बैठक बस्नु अघि समसामयिक विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठकको तयारी गरिएको बताए । संसद्मा सत्तारुढ...

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले किनेर लगाएको झुटो भएको एमालेले दाबी गरेको छ । स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि...

गण्डकी अपडेटः आज २ संक्रमितको मृत्यु, कति संक्रमण मुक्त, कति थपिए (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा कास्की महानगर १४ का ८८ वर्षीया महिला र कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का ८२ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । दुवै...

भोलि एमसीसी संसदमा पेस हुने !

काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्ज एमसीसी भोलि संसदमा टेबल हुनसक्ने काँग्रेस नेताहरुले बताएका छन् । नेपाली काँग्रेसको आज बसेको संसदीय बैठकमा एमसीसीबारे गहन छलफल गर्दै भोली संसदमा पेश गर्ने तयारीमा काँग्रेस नेताहरू रहेका छन् । काँग्रेसका नेताहरुले एमसीसीको...

गौतम गोत्रीय तिवारी बन्धुको कुल पूजा रोकियो

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा न नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको हुने भनिएको कुल पूजा रोकिएको छ । फागुन ५ र ६ गतेका लागि पूर्वनिर्धारित कुल पूजा जुठो परेकोले रोकिएको हो । कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद...