काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको उजुरी परेपछि पल शाहले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै आफुमाथि नियोजित ढंगले षडयन्त्र भएको बताएका छन् । पललाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन...
काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं । एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल सुरु हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएको छ । सम्भावित कार्यसूचीलाई केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले...
पोखरा । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीले सेवालाई डिजिटल माध्यमबाट संचालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको सेवा सुधारका लागि पहल गरेसगै यातायात कार्यालयको सेवा पनि डिजिटल...
काठमाडौं । नायक पल शाहविरूद्ध नाबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले आमा बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्रोतले बताएको छ । यद्यपि प्रहरीले...
पोखरा । गण्डकी प्रदेशमा नीजि क्षेत्रहरुमा पनि सूचनाको हक लागु हुने भएको छ । गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान...
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि...
काठमाडौं। गठबन्धनका दल एमसीसी पास गर्न बाधक भएमा हटाउने कांग्रेस–एमालेबीच सहमति, महन्थ ठाकुरलाई सभामुख बनाउने तयारी एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते...