एकीकृत समाजवादी शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ ।त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय...

बन्चरोले हानी आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गर्ने बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । दाउरा...

बैंकहरुले दिन छाडे ऋण, तरलता अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंकहरुले ऋण दिन छाडेका छन् । गएको माघ महिनादेखि नै राष्ट्र बैंकले ऋण प्रवाहमा कडाइको नीति लिएको थियो । आयात गर्ने वस्तुहरुमा नगद मार्जिन राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले मौद्रिक नीतिको...

बुटवल उवासंघको स्थापना दिवसमा पूर्वअध्यक्ष वझालाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष जीवनप्रसाद वझालाई संघमा सम्मान गरिएको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्ष वझालाई सम्मान गरिएको हो । मंगलबार संघको सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर...

ज्ञानेन्द्र शाहीले पाए राप्रपामा जिम्मेवारी

काठमाडौं । ४ दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले राप्रपाको जिम्मेवारी पाएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो...

गठबन्धन तोड्ने देउवाको योजना, एमालेसंग सरकारमा भागबण्डा गर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलहरुबाट नै धोका पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् । प्रधानमन्त्री...

नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्यो

पोखरा । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार...

डा. भट्टराईको प्रस्ताव : एमसीसी पास गर्न नयाँ समिकरण

काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको...

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले...