तत्काल उद्धार गर्न युक्रेनमा रहेका नेपाली विद्यार्थीको आग्रह

रुसले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेपछि त्यहाँको अबस्था तनावग्रस्त बनेको छ । विभिन्न देशहरुले सुरक्षाको कारण देखाउँदै आफ्ना नागरिकहरुलाई स्वदेश फकर्न निर्देशन दिइरहेका छन् । तर नेपाल सरकारले भने आफ्ना नागरिकलाई फर्काउन चासो दिएको छैन । त्यहाँको...

संसद भवनभित्रै देउवा–ओलीबीच बैठकः के आउँला निष्कर्ष ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् । बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी जसरी पनि पास गर्ने पक्षमा...

पलको आरोपपछि दुर्गेश थापाले भने,‘पलले दुई वर्षपछि विवाह गर्छु भनेकै हो’

काठमाडौं । नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहितका व्यक्तिहरुमा आरोप लगाएपछि दुर्गेशले पनि त्यसबारे प्रतिक्रिया जनाएका छन् । पछिल्लो समय पलको नजिकको साथी मानिएका दुर्गेश पलको आरोप पछि उक्त प्रकरणमा बोलेका हुन् । उनले भनेका छन्,‘पलले...

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त, अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । एमसीसी सम्झौताको विरोध गर्दै प्रर्दशनकारी र प्रहरीबीच भिडन्त भएको छ। नयाँ बानेश्वरमा प्रर्दशनमा उत्रेका सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो । माओवादी...

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा आजको बैठक स्थगित भएको । सरकारको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । एमसीसीमा सामान्य छलफल हुने आजको कार्यसूची थियो । अर्को बैठक भोली १ बजेका लागि बोलाइएको छ ।

काठमाडौंको शंखमूलमा घरभित्रै श्रीमती मृत, श्रीमान बेहोस अवस्थामा भेटिए

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्। महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्। उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल...

नेकपा एस सम्बद्ध मोर्चा संगठनले मन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग गरे

काठमाडौं । नेकपा एकीकृत समजावादी सम्वद्ध मोर्चा संगठनहरुले पार्टीका सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीमानामा माग गरेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा वकालत गरेको भन्दै बुधबार काठमाडौंमा सम्पन्न मोर्चा संगठनहरुको संयुक्त...

संसद भवन घेराउ गर्दै प्रर्दशनकारी: पानीको फोहोरा हान्ने गाडीसहित सशस्त्र प्रहरी‘स्ट्याण्ड बाई’

काठमाडौं । ८ फागुनमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी आजबाट छलफलमा लगिँदैछ । सदनमा एमसीसीबारे छलफल हुनै लाग्दा संसद भवनबाहिर भने एमसीसीको विरोधमा प्रदर्शनकारी प्रर्दशन जारी राखेका छन । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट...

प्रहरी र गाँजा तस्करबीच गोली हानाहानः एक भारतीयको मृत्यु

बारा । बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ। सो क्रममा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा...