पोखरा । यसअघि उत्तर–पूर्वी सहर खार्किभको एक नौ तले भवनमा रुसी रकेट आक्रमण हुँदा एक महिलाको मृत्यु भएको राज्य आपत्काल सेवाले जनाएको थियो। युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई रुसले फेब्रुअरी २४ देखि नै निसानामा खारेको छ। उता राजधानी किएभमा भने बिहान...
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा ६ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाका अनुसार चन्द्रबहादुर गुरुङ कोषाध्यक्ष, वसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ता मनोनीत भएका छन् । त्यस्तै बाँकेका हिक्मत ढकाल, पाँचथरका तेजकुमार कुरुम्वाङ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी पारित गर्ने भनिएको आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी रहने जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले अघि सारेका माग सम्बोधन नभएको भन्दै संसद्मा एमालेको अवरोध यथावत् रहने...
काठमाडौं । आज बिहान बसेको माओवादी केन्द्रको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि केही नेताले भने असहमति जनाएका छन् । एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका हुन । अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन...
काठमाडौं । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता...
काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पारित गर्ने सरकारको तयारी छ । यसैबीच एमसीसी विरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा...
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा...
तनहुँ । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित...
काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ । गठबन्धनमा एमसीसी पास गर्ने निर्णय भइसके पनि समाजवादीले पार्टीबाट अझै एमसीसीबारे निर्णय लिएको छैन । त्यसैका लागि स्थायी कमिटी बस्न लागेको हो । अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा...