अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने

काठमाडौं । अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन । अभिनेता शाहविरुद्ध एक १८ बर्षीय गायीकाले यौनहिंसा गरेको...

एमसीसी आजै पारित गर्ने गठबन्धनको निर्णय

काठमाण्डौँ । सत्तारुढ गठबन्धनले एमसीसी आजै पास गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको बैठकमा यस पहिले एमसीसी टेबुल भइसकेको छ । गठबन्धन भित्र सहमती हनु नसके पछि सरकारको आग्रहमा सभामुखले प्रतिनिधि सभाको बैठक सादै आएका थिए । बालुवाटारमा भर्खरै सम्पन्न...

माओवादीमा फुट : एमसीसी अनुमोदन गर्ने निर्णयमा पाँच नेताको असहमति

काठमाडौं । एमसीसी पास गर्न नहुने अडानमा रहेको माओवादी पार्टी अन्तत अनुमोदनको पक्षमा उभिएको छ । पार्टीको अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले गठबन्धान र संविधान जोगाउन एमसीसी पारित गर्नुपर्ने...

एमसीसी पारित गर्न माओवादी तयार

काठमाडौं । नेकपा माओवादीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक विश्लेषणसहित एससीसी पारित गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका एक नेताले...

युक्रेन द्वन्द्वमा अड्केका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । युक्रेन र रुसबीच भइरहेको द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट...

युक्रेनमा रहेका २२५ नेपाली सम्पर्कमा आएः ज्यान जोगाउन पोल्याण्ड,स्लोभाकिया र हंगेरी भागे

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको...

एमसीसीबारे फाइनल निर्णय गर्दै माओवादी र समाजवादी

काठमाडौं। निर्णायक चरणमा प्रवेश गरेको एमसीसी अनुमोदन प्रक्रियाबारे औपचारिक निर्णय लिन सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दैछन् । एमसीसीको विपक्षमा उभिदा सत्ता गठबन्धन भंग हुने निश्चित भएपछि गठबन्धन जोगाउनेगरी निर्णय...

रुससँग लड्न युक्रेनले आफ्ना नागरिकलाई बाँड्यो हतियार

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । आज तेस्रो दिन पनि रुसले युक्रेनमाथि रक्तपातपूर्ण आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि...

प्रतिनिधिसभाको बैठक बस्दैः आज एमसीसीमाथिको छलफल अघि बढ्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आज(आइतबार)बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको...